सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पाटनमा टेलिफोन सेवा अवरुद्ध

२०७७ चैत्र १३, ०६:१४ खबर संवाददाता

धनगढी: बैतडीको पाटन नगरपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको छ ।

अज्ञात समुहले टेलिकमको अप्टीकल फाइबर तार काटिदिएपछि ५ दिन देखि टेलिफोन सेवा अवरुद्ध भएको बताइएको छ  । 

पाटन नगरपालिका वडा नम्बर ६ स्थित बजार आसपासमा पाँच ठाउँमा फाइबर तार काटिएकाले लाईन प्रभावित भएको टेलिकमको कार्यालयले बताएको प्रमुख जिल्ला अधिकारी मोहानराज जोशीले बताएका छन् । 

फाइबर मर्मत कार्य भइरहेको टेलिकमले जनाएको छ ।

कमेन्ट लोड गर्नुस