सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा ट्रयाक्टर दुर्घटना

२०७७ चैत्र १२, ०७:४३ खबर संवाददाता

धनगढी: अछाममा ट्रयाक्टर दुर्घटना भएको छ ।

बुधबार बान्नीगढी जयगढ गाउँपालिकाको से १ द २७ नम्बरको ट्रयाक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । प्रहरीका अनुसार ट्रयाक्टर सोही गाउँपालिकाको रामारोशन सडकखण्डस्थित सुकीवागमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते भएका चालक शेर बहादुर साउदको बयालपाटा अस्पतालमा उपचार गरिएको र उनको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ । 

कमेन्ट लोड गर्नुस