सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा भीरबाट लडेर एक बालिकाको मृत्यु

२०७७ चैत्र १०, १२:३० खबर संवाददाता

धनगढी: अछाममा भीरबाट लडेर एक बालिकाको मृत्यु भएको छ ।

बान्निगढी जयगढ गाउँपालिका -६ दर्ना चन्डालीकी ७ वर्षीया बालिका आयुशा ठकुल्लाको भीरबाट लडेर मृत्यु भएको हो ।

घरबाट विद्यालय जाँदै गर्दा भीरबाटो भन्ने ठाउँमा करिब १ सय ५० मिटर तल खसेर गम्भीर घाईते भएकी उनलाई बयलगडा अस्पताल लैजाने तयारी गर्दैगर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कमेन्ट लोड गर्नुस