सुदूर नेपाललाई विश्वसँग जोड्दै

अज्ञात समूहद्वारा अछामको एक वडा कार्यालयमा तोडफोड

२०७७ चैत्र ८, ०४:०५ खबर संवाददाता

अछाम: अज्ञात समूहले अछामको एक वडा कार्यालयमा तोडफोड गरेको छ। 

जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर २ को वडा कार्यालय तोडफोड गरिएको को।

शनिबार राति कार्यालय तोडफोड गरिएको कार्यवाहक वडाध्यक्ष पदमबहादुर शाहीले बताए। कार्यालयमा लगाइएको ताला तोडेर दराज, ¥याक तथा घर्रामा राखिएका सामग्रीहरु उथलपुल गरिएको उनले बताए।  

घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। 

कमेन्ट लोड गर्नुस