नागरिक सवालमा नेपाल सुनचाँदी रत्न तथा,आभूषण व्यवसायी संघका केन्द्रीय अ- रमेश महर्जन,२०७७ फाल्गुन२९
कार्यक्रम नागरिक सवाल सुदुरपश्चिमको बिकाश प्रति समर्पित दिनेश एफएम ९३.८ मेगाहर्जबाट प्रत्यक दिन बिहान ७ : ३० बजेदेखी ८ : १५ सम्म प्रशारण हुने एक बहस मुलक कार्यक्रम हो । यस कार्यक्रममा समयसामयिक विषय बस्तु, विकाश निर्माण, अनियमितता, र भ्रष्टाचार लगायत बिषयमा सरोकारवाला निकाय संग चर्को प्रश्न यो कार्यक्रममा गर्ने गरिन्छ। यस्तै आजको नागरिक सवालमा नेपाल सुनचाँदी रत्न तथा, आभूषण व्यवसायी संघका केन्द्रीय अध्यक्ष ,हिरा व्यवसायी रमेश महर्जनसगं बहस गरिएको छ । ,२०७७ फाल्गुन २९ गते