सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा करणी मुद्दाका फरार प्रतीवादी पक्राउ    

बैतडीः बैतडीमा करणी मुद्दाका फरार प्रतीवादी पक्राउ परेका छन्।

२०७९।१० महिना २ गतेको जबरजस्ती करणी पेन्डिङ मुद्दाको फरार अभियुक्त बैतडी दशरथचन्द नगरपालिका–१ गुरुखोलाका २१ वर्षीय मनोज भट्ट आइतवार पक्राउ परेका हुन्। भट्टलाई प्रहरी चौकी खोड्पेबाट खटिइएको प्रहरी टोलीले पाटन नगरपालिका–८ खोड्पे स्थित संस्कार होटलबाट पक्राउ गरेको जनाएको छ। उनलाइ आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्याल बैतडीमा बुझाईए छ। 

कमेन्ट लोड गर्नुस

अन्य केही अन्तरवार्ता सबै अन्तरवार्ता

बैतडीमा करणी मुद्दाका फरार प्रतीवादी पक्राउ    

बैतडीः बैतडीमा करणी मुद्दाका फरार प्रतीवादी पक्राउ परेका छन्।

नागरिक सवालमा "जनताले स्थानीय सरकारलाई सही बाटोमा हिड्न खबरदारी " कमल गडसिला ,२०७९ पुष ०८ गते

नागरिक सवालमा बैतडीमा वडा सचीवका छोराबाट कुटपिटमा परेका नाथ दम्पतीको ध. अस्पतालमा बिचल्ली,२०७९पुष०७

नागरिक सवालमा कैलालीका नागरिक डाँका समूहको निशानामा ,२०७९ पुष ०६ गते

नागरिक सवालमा इन्द्रेणी कार्यक्रमका सञ्चालक गायक कृष्ण कँडेल,२०७९ पुष ०३ गते

नागरिक सवालमा गायिका तथा चर्चित उद्घोषक/शितल शर्मा,२०७९ पुष ०१ गते