सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरपालिका -१५ मा कृषि प्रदर्शनी मेला हुने

२०७७ फाल्गुन २१, ०८:१३ खबर संवाददाता

धनगढी: धनगढी उपमहानगरपालिका -१५ मा कृषि प्रदर्शनी मेला सञ्चालन हुने भएको छ । 

शिवकाली साँस्कृतिक पर्यटन समिति धनगढीको आयोजनामा उपमहानगरपालिकाको वडा नम्बर १५ मा सांस्कृतिक, खेलकुद तथा कृषि प्रदर्शनी मेला सञ्चालन हुने भएको हो ।

सो समितिले बिहीवार पत्रकार सम्मेलनमार्फत् फागुन २४ गतेदेखि २८ गतेसम्म “सँस्कृति, पर्यटन, कृषि, व्यापार, खेलकुद समुन्नत एवम् समृद्ध धनगढीको विकासको आधार ” भन्ने मूल नाराका साथ मेला सञ्चालन हुन लागेको बताएको हो । 

कमेन्ट लोड गर्नुस