सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा एक जनाको शव फेला

फाइल फोटो
फाइल फोटो
२०७७ फाल्गुन ४, ०४:२३ खबर संवाददाता

बैतडी: बैतडीमा एक जनाको शव फेला परेको छ। 

जिल्लाको दशरथचन्द नगरपालिका–९ का करिव ६५ वर्षीय मानसिँह पन्त मंगलबार बिहान देहिमाण्डौँ बजारको सडक छेउमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। 

सोमबार घरबाट बजारका लागि हिँडेका उनले मदिरा सेवन गरेको र मदिरा सेवनका कारण राति चिसोले कठ्याङग्रीएर ज्यान गएको हुनसक्ने प्रहरीको अनुमान छ। 

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। 

यो पनि पढ्नुस:
भागरथी हत्या अनुसन्धान: नेपाल-भारत प्रहरी सहकार्य यसरी
भागरथी हत्या प्रकरणः महेन्द्रनगरबाट पक्राउ परेका १ जनालाई बैतडी लगियो
 

कमेन्ट लोड गर्नुस