सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा नयाँ डिएसपी आउँदै

२०७७ माघ २८, ११:२५ खबर संवाददाता

धनगढी : दार्चुलामा नयाँ प्रहरी प्रमुख आउने भएका छन् । 

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका डिएसपी मनोहर प्रसाद भट्ट नयाँ प्रहरी प्रमुखका रुपमा दार्चुला आउने भएका हुन् । 

दार्चुला प्रहरी प्रमुखको जिम्मेवारी पाएका डिएसपी पदम बहादुर विष्टको एसपीमा बढुवा भएपछि भट्ट प्रहरी प्रमुखका रुपमा दार्चुला आइरहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले बताएको छ ।

डिएसपी भट्ट दुई/तीन दिनभित्र दार्चुला पुग्ने बताइएको छ । 
 

कमेन्ट लोड गर्नुस