हिउँले ढाकियो खप्तडको प्रबेशद्वार झिग्राना (फोटो फिचर)
२०७७ माघ २३, ०८:५०
सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकिय स्थल खप्तडको प्रबेशद्वार झिग्राना हिउँले ढाकिएको छ।
गएरातिदेखि भएको वर्षासहितको हिमपातले झिग्राना ढाकिएको हो।
खप्तडसँगै सुदूर पहाडका अन्य जिल्लामा पनि हिमपातसहित वर्षा भएको छ।
कमेन्ट लोड गर्नुस