तरुण दल डडेल्धुराको द्वितीय उपाध्यक्षमा जोशी
२०७७ माघ १९, ०१:१७
धनगढी: नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल डडेल्धुराको द्वितीय उपाध्यक्षमा हेमराज जोशीलाई मनोनित गरिएको छ।
तरुणको विधान २०१० बमोजिम तरुण दल डडेल्धुराका अध्यक्ष शेरबहादुर साउदले उनलाई आइतबार मनोनित गरेका हुन।
जोशी विगतबाट नै कांग्रेसको राजतीतिमा सक्रिय छन्।
कमेन्ट लोड गर्नुस