सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको ६ लेनमा हाइस र ट्याक्टर ठोक्किए

२०७७ पुष १८, ०७:०४ खबर संवाददाता

धनगढी: धनगढीको अत्तरिया–मोहना ६ लेन सडकखण्डमा हाइस र ट्याक्टर ठोक्किदा दुर्घटना भएको छ। 

अत्तरियाबाट धनगढी आइरहेको से२त ३१५८ नम्बरको ट्याक्टर र सोही दिशाबाट आइरहेको बा३ख ९१४१ नम्बरको हाइस ठोक्किएका हुन। 

ठक्करपछि दुवै गाडीका चालक फरार रहेका छन। 

सवारी साधनमा यात्रु सवार नभएकाले मानविय क्षति नभएको स्थानीयले बताएका छन। 

कमेन्ट लोड गर्नुस