सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका थप १४ जनामा कोरोना पुष्टि

२०७७ पुष ३, ०२:३३ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीका थप १४ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा शुक्रबार १४९ जनाको परीक्षण गर्दा धनगढीका १० पुरुष र ४ महिला गरी थप १४ जनामा संक्रमण पुष्टि भएको हो।
 

कमेन्ट लोड गर्नुस