जन्मदिनको अवसरमा मानव सेवा आश्रमलाई सहयोग
२०७७ पुष ३, ०१:४६
धनगढी: जन्मदिनको अवसरमा धनगढीमा रहेकाे मानव सेवा आश्रमलाई सहयोग गरिएको छ।
शिव शिखर एग्रो प्रालिका प्रमुख दिपकबहादुर ऐरले आफ्नो जन्मदिनको अवसरमा आश्रमलाई सहयोग गरेका हुन।
उनले आश्रमलाई ६ हजार ९ सय ५५ बराबरको खाद्यान्न सहयोग गरेको आश्रमले जनाएको छ।
कमेन्ट लोड गर्नुस