सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीकी महिला वडा सदस्य चौधरीद्वारा मानव सेवा आश्रमलाई सहयोग

२०७७ मंसिर २७, ०१:३७ खबर संवाददाता

धनगढी: धनगढी उपमहानगरपालिका वडा नम्बर ८ की सदस्य तारा कुमारी चौधरीले मानव सेवा आश्रमलाई सहयोग गरेकी छिन्। 

छोरा आर्यनको जन्मदिनको अवसरमा उनले आश्रमलाई नगद ५ हजार ५ सय ५५ सहित १२ थान सल सहयोग गरेकी हुन। 

कमेन्ट लोड गर्नुस