सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका थप १९ जनामा कोरोना पुष्टि

२०७७ मंसिर २५, ०२:३२ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीका थप १९ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा बिहीबार १८६ जनाको परीक्षण गर्दा धनगढीका थप ३६ जनामा संक्रमण पुष्टि भएको हो।
 

कमेन्ट लोड गर्नुस