सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप १४७७ जनामा कोरोना संक्रमण

२०७७ कार्तिक ३०, ०५:४० खबर संवाददाता

धनगढी : नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो संख्यासहित नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख ९ हजार ७ सय ७६ पुगेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार ७ सय ९८ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ७३ हजार ४ सय ३० जना निको भएका छन्।

आज देशभर ३५ हजार १२५ सय जना सक्रिय संक्रमित छन्।

कमेन्ट लोड गर्नुस