सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप ३०५१ जनाम कोरोना संक्रमण पुष्टि

२०७७ कार्तिक २०, ०५:१९ रासस

धनगढी : पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसंगै कुल संक्रमित संख्या १ लाख ८५ हजार ९ सय ७४ पुगेको छ । कुल संक्रमितमध्ये ३६ हजार ५ सय १४ सक्रिय संक्रमित रहेका छन् ।  

त्यस्तै आज देशभर ३ हजार ४ सय ३० जना संक्रमणमुक्त भएसंगैे कुल संख्या १ लाख ४८ हजार ४ सय ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कमेन्ट लोड गर्नुस