सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको सिलगढीका थप ३ जनामा कोरोना पुष्टि

२०७७ कार्तिक २०, ०३:२० खबर संवाददाता

धनगढीः डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ३ जनामा संक्रमण पुष्टि भएको छ। १९ जनाको कोरोना परीक्षण भएकोमा ३ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले डोटीको दिपायल सिलगढी नगरपालिकाका ३ जनामा कोरोना संक्रमण भेटिएको बताए।

कमेन्ट लोड गर्नुस