सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा एक प्रहरी र एक सैनिकसहित ३ जनामा कोराना पुष्टि

२०७७ कार्तिक १९, ०५:०९ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुरामा एक प्रहरी र एक सैनिकसहित ३ जनामा कोराना भाइरसको संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा  बुधबार उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

रणबम गण दहका एक जना सैनिक, जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा कार्यरत एक जना प्रहरी सहित अमरगढी नगरपालिका वडा नं. ६ का एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसअघि जिल्ला प्रहरी कार्यालयका ३ जना प्रहरीमा कोरोना पुष्टि भइसकेको छ । 

कमेन्ट लोड गर्नुस