सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप ३३०९ जनामा कोरोना संक्रमण

२०७७ कार्तिक १९, ०४:३५ खबर संवाददाता

धनगढी: पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ८ सय ४४ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ४४ हजार ९ सय ७८ पुगेको छ।

आज देशभर ३६ हजार ९ सय ११ जना सक्रिय संक्रमित छन्। 

कमेन्ट लोड गर्नुस