सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा भीरबाट लडेर महिलाको मृत्यु

२०७७ कार्तिक १९, ०१:५७ खबर संवाददाता

धनगढी: डोटीमा घाँस काट्न गएकी महिलाको भीरबाट लडेर मृत्यु भएको छ ।

जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर ६ की ४३ वर्षीया पानादेवी ओलीको घास काट्न गएका बेला भीरबाट लडेर मृत्यु भएको वडाध्यक्ष लालबहादुर खडायतले बताए । 

जिल्ला प्रहरी कार्यालय डोटीले भने यस विषयमा जानकारी नभएको जनाएको छ । 

कमेन्ट लोड गर्नुस