मानव सेवा आश्रमलाई चन्दद्वारा खाद्यान्न सहयोग
२०७७ कार्तिक ४, ०७:१५
धनगढी: धनगढीमा रहेको मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरिएको छ। आस्था होटलका म्यानेजिङ डाइरेक्टर सुरेश चन्दले आश्रमलाई ३ हजार ८ सय बराबरको खाद्यान्न सामग्री सहयोग गरेका हुन।
चन्दले २ कट्ठा चामल, ११.६ किलो दाल सहयोग गरेको आश्रमले जनाएको छ। उनले यसअघि मासिक रुपमा सहयोग गर्ने प्रतिबद्धता गरेका थिए।
कमेन्ट लोड गर्नुस