सुदूर नेपाललाई विश्वसँग जोड्दै

योगदान राष्ट्रका लागि कैलालीको अध्यक्षमा भण्डारी

२०७७ असोज २४, ०८:३० खबर संवाददाता

धनगढी : योगदान राष्ट्रका लागि भन्ने संस्थाको अध्यक्षमा सुनिल भण्डारी भयन भएका छन्। संकटको समयमा विभिन्न सामाजिक कार्य गर्दै आएको योगदान राष्ट्रका लागि भन्ने संस्थाको कैलाली अध्यक्षमा भण्डारी चयन भएका हुन्।

यस्तै उपाध्यक्षमा धनसरा भण्डारी, सचिवमा उपेन्द्र शाह, सहसचिव नारायण प्याकुरेल, कोषाध्यक्षमा सदिक्षा देवकोटा सहित २१ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको छ।

देशमा संकट परेको बेला सामाजिक कार्यमा सक्रिय रहेको उक्त संस्थाको जिल्ला कार्यसमिति विस्तार हुने क्रम जारी रहेको कैलालीका अध्यक्ष भण्डारीले बताए। 
 

कमेन्ट लोड गर्नुस