दार्चुलामा ९ जना जुवाडे पक्राउ
२०७७ असोज २४, ०३:२७
दार्चुला: दार्चुलामा ९ जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको मार्मा गाउँपालिका वडा नम्बर २ घट्टेगाडमा प्रहरीले नगद ३१ हजार ६५ सहित ९ जना जुवाडेलाई पक्राउ गरेको हो
इलाका प्रहरी कार्यालय लटिनाथबाट खटिएको प्रहरी निरीक्षक कमलबहादुर विष्ट नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ परेका जुवाडेहरुलाई सदरमुकाम खलंगा ल्याइरहेको प्रहरी नायव उपरीक्षक पदमबहादुर विष्टले बताए।
कमेन्ट लोड गर्नुस