सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा नदीमा बगेर बालिका बेपत्ता

२०७७ असोज २४, ०९:११ खबर संवाददाता

धनगढीः बाजुरामा नदीमा नुहाउने क्रममा बगेर ७ वर्षीया बालिका बेपत्ता भएकी छन्।

जिल्लाको जगन्नाथ गाउँपालिका वडा नम्बर ५ गोत्रीकी ७ वर्षीया सुगेनी विष्ट नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ।

विष्ट कर्णाली नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएकी हुन्। वेपत्ता बालिकाको खोजी कार्य भईरहेको छ। 
 

कमेन्ट लोड गर्नुस