सुदूर नेपाललाई विश्वसँग जोड्दै

गाउँपालिकाद्धारा मदिरा खोल्ने निर्णय

२०७५ साउन २६, ०१:३२

दार्चुलाको मालिकार्जुन गाउँ कार्यपालिका बैठकले गाउँपालिकामा मदिरा खोल्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रसिह धामीको अध्यक्षतामा बसेको बैठकले गाउँपालिकामा मदिरा खोल्ने निर्णय गरेको हो । गतवर्ष मालिकार्जुन गाउँपालिकाले गाउँपालिकामा मदिरा बन्द गर्ने निर्णय गरेको थियो ।
 

कमेन्ट लोड गर्नुस