महाबिर भोजनालयद्वारा मानव सेवा आश्रमलाई खाजा सहयोग
२०७७ असोज १९, ०४:४१
धनगढी: धनगढीको बसपार्क मोडमा रहेको महाबिर भोजनालयले मानव सेवा आश्रमलाई सहयाग गरेको छ।
आश्रममा आश्रय लिइरहेकालाई भोजनालयले दिउँसोको खाजा खुवाएको आश्रमका अभिभावक सिद्धराज पनेरुले बताए।
कमेन्ट लोड गर्नुस