सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुडभरीको शल्यक्रिया सफल

२०७७ असोज १८, ०३:०१ खबर संवाददाता

धनगढी– धनगढी इन्जिनियरिङ कलेज नास्टका प्रन्सिपल शिवहरी मुडभरीको शल्यक्रिया सफल भएको छ। मेडिसिटी अस्पतालमा उनको शल्यक्रिया सफल भएको हो।

घाटीमा मासु पलाएपछि उनर्लाइ अस्पताल भर्ना गरिएको बताउँदै मुडभरीकी छोरी प्रेमलता मुडभरीले आज शल्यक्रिया मार्फत पलाएको मासु काटेर फालिएको बताईन्। उनलाई आजै अस्पतालबाट डिस्चार्ज गरिनेछ। 
 

कमेन्ट लोड गर्नुस