कैलालीको गौरीगंगामा ३ महिने बेमौसमी तरकारी खेती तालिम
२०७७ असोज १३, ०७:१२
धनगढी: कैलालीको गौरीगंगामा तीन महिने बेमौसमी तरकारी खेती तालिम सुरु भएको छ। बिट्रिस काउन्सिलको आर्थिक सहयोगमा निड्स नेपालले उक्त तालिम संचालन गरेको हो।
मंगलबारबाट सुरु भएको तालिममा नगरपालिकाको वडा नम्बर १ गोब्काका २० जना युवाको सहभागीता रहेको निड्स नेपालका कार्यक्रम संयोजक बिनोद कडाराले बताए।
कमेन्ट लोड गर्नुस