मदिरा नियन्त्रणमा स्थानीय सरकार असफल
२०७५ साउन २४, ०३:१९
स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि दार्चुलाका अधिकांश स्थानीय तहले मदिरा नियन्त्रण एवं व्यवस्थापन गर्ने घोषणा गरेका स्थानीय सरकार अन्तत आफ्नै निर्णय कार्यान्वय गर्न असफल भएका छन् । दार्चुलाको महाकाली नगरपालिका, मालिकार्जुन गाउँपालिका, दुहुँ गाउँपालिका, मार्मा गाउँपालिका र नौगाड गाउँपालिकाले मदिरा बन्द, नियन्त्रण एवं व्यवस्थापन गर्ने घोषणा गरेका थिए ।
कमेन्ट लोड गर्नुस