सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वर्गीय बुवा र हजुरआमाको पुण्यतिथीमा मानव सेवा आश्रमलाई सहयोग

२०७७ भदौ २९, ०५:४७ खबर संवाददाता

धगगढी: मावन सेवा आश्रमलाई धनगढीको चौराहमा बस्ने एक व्यापारीले खाना सहयोग गरेका छन्। 

नाम नखुलाएका उनले आश्रममा आश्रय लिइरहेका बेसहारालाई बिहानको खाना खुवाएका हुन। खानाका लागि उनले ५ हजार एक सय प्रदान गरेको आश्रमले जनाएको छ। 
    
 

कमेन्ट लोड गर्नुस