सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका एकजना वडा सचिवमा कोरोना पुष्टि

२०७७ भदौ २९, ०५:१४ खबर संवाददाता

धनगढी:  धनगढी उप–महानगरपालिकाका एक जना वडा सचिवमा कोरोना पुष्टि  भएको छ। सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा एक जना वडा सचिव (पुरुष) लाई संक्रमण पुष्टि भएको हो।

उनलाई अनिवार्य आईसोलेसनमा राख्ने वा घरमै राख्ने भन्ने विषयमा वडा अध्यक्षले समन्वय गरिरहेको उप–महानगरपालिकाले जनाएको छ। उनको सम्पर्कमा आएका व्यक्तिको स्वाब संकलन गर्ने तयारी छ।

कमेन्ट लोड गर्नुस