सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा भएको परीक्षणमा थप दुई जनामा कोरोना पुष्टि

२०७७ भदौ २७, १०:१७ खबर संवाददाता

धनगढी–डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप दुई जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा एक सय ५२ जनाको कोरोना परीक्षण भएकोमा थप दुई जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरी प्रशाद भूषालले दिएको जानकारी अनुसार दुबै जना डडेल्धुराको परशुराम नगरपालिकाका हुन्। वडा नम्वर ६ का दुई जनालाई संक्रमण पुष्टि भएको भूषालले बताए। 

कमेन्ट लोड गर्नुस