सुदूर नेपाललाई विश्वसँग जोड्दै

बोलन्या थलीको डडेल्धुरा युनिट गठन

२०७७ भदौ २५, ०२:२७ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुरामा बोलन्या थलीको जिल्ला युनिट गठन भएको छ। जसको संयोजकमा दिपकराज भट्ट चयन भएका छन्। हिक्मतबहादुर मालीको अध्यक्षतामा भएको कार्यक्रमा जिल्लाका २० अभियन्ता बोलन्या थलीको युनिटमा चयन भएका छन्। 

कार्यक्रममा विद्यार्थी संगठनका नेता, नागरिक समाजका अध्यक्ष, सामाजिक अभियानता, बोलन्या थली प्रदेश प्रतिनिधि लगायतको सहभागिता रहेको थियो।

कमेन्ट लोड गर्नुस