सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप १०८१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४९,२१९ पुग्यो

२०७७ भदौ २४, ०४:४० खबर संवाददाता

धनगढी: नेपालमा थप १०८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सँगै नेपालमा कोरोना संक्रमित हुने को संख्या ४८ हजार १३८ जना पुगेको छ।

हाल देशभर १५ हजार २५ जना सक्रिय संक्रमित छन् भने यीमध्ये ७ हजार ९८८ जना छन्। होम आइसोलेसनमा रहनेको संख्या ७ हजार ३७ जना छन्।

कमेन्ट लोड गर्नुस