सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा भीरबाट लडेर किशोरीको मृत्यु

२०७७ भदौ २१, ०२:१९ खबर संवाददाता

कैलाली: कैलालीमा भीरबाट लडेर एक किशोरीको मृत्यु भएको छ। जिल्लाको मोहन्याल गाउँपालिका –६ अजिङगरेकी १६ वर्षीया झरना भण्डारीको मृत्यु भएको हो। 

शनिबार बिहान सावा खोलामा घास काट्ने क्रममा चिप्लिएर उनको घटनास्थलमै मृत्यु भएको उनका आफन्तले जानकारी दिएका छन्।  

कमेन्ट लोड गर्नुस