नेकपा कृष्णपुरका नेता बिष्टद्वारा जन्मदिनमा अनाथ बालबालिकालाई सहयोग
२०७७ भदौ ७, ०९:१२
धनगढीः कञ्चनपुरको कृष्णपुर नगरपालिकाका लोकेन्द्र विष्टले जन्म दिनको अवसरमा अनाथ बालबालीकालाई सहयोग गरेका छन्।
नेकपाका नेता समेत रहेका विष्टले अत्तरियामा रहेको महिला तथा बालबालिका सेफ हाउसका बालबालीकालाई सहयोग गरेका हुन्। उनले खाद्य सामाग्री सहयोग गरेको बताए। सेफ हाउसका लागी आवस्यक दैनिक उपभोग्यका सामाग्री सेफ हाउसकी सञ्चालीका गीता मलासीलाई हस्तान्तरण गरिएको हो।
कमेन्ट लोड गर्नुस