सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा वेवारिसे शव फेला

फाइल फोटो
फाइल फोटो
२०७७ भदौ ३, ०१:४३ खबर संवाददाता

बाजुरा: बाजुरामा एक वुद्धाको वेवारिसे शव फेला परेको छ। जिल्लाको जगन्नाथ गाउँपालिका – १ पिलुचौरमा एक वृद्धाको शव सडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

स्थानयले भने बुढीनन्दा नगरपालिका – ६ लाटुबस्तीकी ६० वर्षीया एक मानसिक सन्तुलन गुमाएकी धनसरा लुहार गत साउन २९ गतेदेखि हराएको हुँदा उक्त शव उनकै हुनसक्ने बताएका छन्। शवको पहिचानका लागि प्रहरीले आफन्तलाई बोलाएको छ।

कमेन्ट लोड गर्नुस