सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी जुनियर जेसीजद्वारा वृक्षारोपण र मास्क वितरण

२०७७ साउन ३१, ०३:४१ खबर संवाददाता

धनगढी : आफ्नो छैटौं स्थापना दिवसको अवसरमा धनगढी जुनियर जेसीजले विभीन्न कार्यक्रमको आयोजना गरेको छ। 

दिवसको अवसरमा जेसीज एभरेस्ट एङ्ग्लिस बोर्डिङ स्कुलको प्राणगणमा वृक्षारोपण र क्याम्पस रोडदेखि चटकपुरसम्म निःशुल्क मास्क वितरण गरेको जुनियर जेसीज कार्यकारीणी उपाध्यक्ष ज्ञानेन्द्र भट्टले बताए।

कमेन्ट लोड गर्नुस