सरकारद्वारा २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट घोषणा
२०८३ जेठ १५, ०५:५७
काठमाडौँः सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट घोषणा गरेको छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसद्मा बजेट प्रस्तुत गर्दै उक्त आकारको बजेट सार्वजनिक गरेका हुन्।
सरकारले यसलाई आर्थिक पुनरुत्थान, खर्च नियन्त्रण र विकास प्राथमिकता सन्तुलन गर्ने बजेटका रूपमा प्रस्तुत गरेको छ।
कमेन्ट लोड गर्नुस