सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा वडा कार्यालय पहिरोले भत्कायो

२०७७ साउन ३०, ०६:१६ खबर संवाददाता

बझाङ : जिल्लाको थलारा गाँउपालिका वडा नम्बर ६ पिखेत नुवाघरमा रहेको वडा कार्यालय पहिरोले भत्काएको छ।

बर्षाका कारण वडा कार्यालयमाथि भिरालो जमिन खसेपछि कार्यालयका दुई कोठामा पूर्ण क्षती भएको छ भने छत पनि भत्किएको छ। वडा कार्यालयको नयाँ निर्माण भएको उक्त भवनमा सरेको एक महिना मात्रै भएको वडा अध्यक्ष अनिल विष्टले बताए।

कमेन्ट लोड गर्नुस