लर्डबुद्ध यूथ क्लवद्धारा धनगढीम मास्क वितरण
२०७७ साउन २८, ०९:३७
धनगढी–लर्डबुद्ध युथ क्लवले धनगढीमा मास्क वितरण गरेको छ। धनगढी बसपार्क क्षेत्रमा क्लवले मास्क वितरण गरेको हो।
कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिने जोखिम बृद्धि भएका बेला समेत मास्क नलगाएर हिडडुल गर्न एक सय ६६ जनालाई मास्क वितरण गरिएको लर्डबुद्ध युथ क्लवका संस्थापक दिपित दिप ज्योतीले बताए।
कमेन्ट लोड गर्नुस