सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मास्क नलगाउनेलाई निःशुल्क वितरण

२०७७ साउन २३, ०९:०३ खबर संवाददाता

धनगढी- धनगढीमा मास्क नलगाउनेलाई निःशुल्क वितरण गरिएको छ। धनगढीको एलएनचोक क्षेत्रमा  लायन्स क्लव अफ धनगढी सम्बृद्धिले पाँच सय जनालाई निःशुल्क मास्क वितरण गरेको हो।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन जनचेतना स्वरुप मास्क वितरण गरिएको क्लवले जानकारी दिएको छ। 

 

कमेन्ट लोड गर्नुस