आमाको माया छात्रबास डुवानमा
२०७७ साउन १५, ०८:४६
धनगढीको आमाको माया छात्रबास पनि डुवानमा परेको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर ५ मा रहेको छात्रबास कैलाली खोलाको पानी भरिएपछि डुवानमा परेको हो। छात्रबास डुवानमा परेपछि आश्रीत १७ जना बालकहरुलाई समस्या भएको छ। उनीहरुले बस्दै आएका भवनहरुमा पानी भरिएको छ।
कमेन्ट लोड गर्नुस