सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा ५ जना घाईते

२०७७ साउन ७, ०२:१८

प्रताप चौधरी/ पहलमानपुर : कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा ५ जना घाईते भएका छन्। पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको घोडाघोडी नगरापलिकास्थित डिभिजन वन कार्यालय पहलमानपुर अगाडी दुई मोटरसाइकल एकआपसमा ठोक्किदा ५ जना घाईते भएका हुन्।

से २ प ८२९६ नम्वरको मोटरसाइकल र से ३ प १६९५ नम्वरको मोटरसाइकल एकआपसमा ठोक्किदा ५ जना घाईते भएका हुन्। घाईतेलाई उपचारको लागि घोडाघोडी अस्पतालमा लगिएको छ भने घाईतेको नाम खुलेको छैन्। 
 

कमेन्ट लोड गर्नुस