सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराबाट हेलिकोप्टर मार्फर सुत्केरीको उद्धार

२०७७ साउन ७, ११:१४ खबर संवाददाता

धनगढी : बाजुराबाट हेलिकोप्टर मार्फर एक सुत्केरीको उद्धार गरिएको छ। जिल्लाको स्वार्मीकार्तीक गाउँपालिका १ साप्पाटा बस्ने २३ बर्षीया शर्मीला बुढाको बाजुराको कोल्टीबाट हेलिकोप्टर मार्फत उद्धार गरिएको हो।

शर्मिलाको अबस्था जटिल भएपछि उनलाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा सोमवार साँझ पगाइएको थियो। उनलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ। 
 

कमेन्ट लोड गर्नुस