सुदूर नेपाललाई विश्वसँग जोड्दै

लायन्स क्लब अफ धनगढी खप्तडको अध्यक्षमा धामी

२०७७ असार २९, ०७:४७ खबर संवाददाता

धनगढी: लायन्स क्लब अफ धनगढी खप्तडको अध्यक्षमा हरीसिंह धामी चयन भएका छन्। धनगढीमा आयोजना भएको भेलाले उनलाई अध्यक्षमा चयन गरेको हो।

यस्तै क्लबको कोषाध्यक्षमा सुरेन्द्र भट्ट र सचिवमा युवराज जोशी चयन भएका छन्। स्वास्थ्य क्षेत्रमै कार्यरतहरुले लायन्स क्लब अफ धनगढी खप्तडको स्थापना गरेका हुन्।  क्लबमा २५ जना सदस्यहरु रहेका छन्। 

 

कमेन्ट लोड गर्नुस