सुदूर नेपाललाई विश्वसँग जोड्दै

भिमदत्त राजमार्गमा जन्ती बोकेको विङ्गर दुर्घटना

२०७७ असार २८, १०:४३ खबर संवाददाता

डोटी- डोटीको जोरायल गाउँपालिका वडा नम्बर २ को भिमदत्त राजमार्ग क्षेत्रमा विङ्गर दुर्घटना भएको छ। प्रहरीका अनुसार जन्ती बोकेको म १ ज ३१९ नम्बरको विङ्गर दुर्घटना भएको हो।

९ जना सवार विङ्गरमा दुई जना घाईते भएका छन्। उनीहरुको अत्तरियाको पद्मा अस्पतालमा उपचार हुँदैछ। बिवाह दार्चुलाबाट महेन्द्रनगर आउदै थियो।

कमेन्ट लोड गर्नुस