सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा युवकको वेवारिसे शव फेला

२०७७ असार २८, ०७:१५ खबर संवाददाता

धनगढी : कैलालीमा युवकको वेवारिसे शव फेला परेको छ।

जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ बलाचौरको छतिवन सामुदायिक वन क्षेत्रको रानीजमरा कुलरिया सिचाईको नहरमा अन्दाजी २१/२२ वर्षीय युवकको शव फेला परेको प्रहरीले जनाएको छ।

युवकको शव नहरमा तैरिरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। 
 

कमेन्ट लोड गर्नुस